काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाइरहेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् । यसअघि कार्यक्रममा ओली पनि सहभागी हुने चर्चा थियो...