अपडेट
पार्टी कार्यालयमा एमालेको संविधान दिवस, अध्यक्ष ओली सहभागी भएनन् (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, ०८ : ५९
सारांश
- एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संविधान दिवस मनायो।
- अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित भएनन्।
- कार्यक्रममा अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको थियो र प्रहरीको बाक्लो उपस्थिति थियो।
काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाइरहेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।
यसअघि कार्यक्रममा ओली पनि सहभागी हुने चर्चा थियो । पार्टीका अन्य शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन् ।
पार्टी कार्यालय परिसरमा भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
_vylLZCzvDc.jpg)
_0d8rIwHlXl.jpg)
_JkdR54BwA5.jpg)
_OsYcLeN6OS.jpg)
_kq06V08JuT.jpg)
_LPyTxk5Tni.jpg)
_kLYGJWc5cW.jpg)
_XO1nn3fqbw.jpg)
_hvXl4W6kir.jpg)
_rZHh01Hhw6.jpg)
_x1YupZ9E6z.jpg)
_t5v2IqWj6X.jpg)
_c8B9Zw1L9E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण