काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर गीता रानाको दाहिने काँधमा सफल शल्यक्रिया गरिएको छ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्दा चोटग्रस्त बनेकी राना पुनःस्थापना (रिहाबिलिटेसन) प्रक्रियामा थिइन्। तर पूर्ण रूपमा निको नहुँदा...