काठमाडौँ । आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चिराग’को गीत ‘फूल बनि फुल्थे’ सार्वजनिक गरिएको छ । दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा शब्द र संगीत...