बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वरिष्ठ उपाध्यक्ष खड्काद्वारा पठाइएको पत्र आधिकारिक होइन: एन्फा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काद्वारा महासचिव किरण राईलाई पठाइएको भनिएको स्पष्टीकरण पत्र र निलम्बन पत्र दुवै आधिकारिक नभएको जनाएको छ। एन्फाका प्रवक्ता...