वाशिङट्न डीसी । अमेरिकाको मेन राज्यमा आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को कारबाहीका क्रममा एक कोलम्बियाली नागरिकको गोली लागेर मृत्यु भएको छ। टेक्सासमा गएको साता अर्को आप्रवासीमाथि घातक बल प्रयोग...