काठमाडौँ । नेपाल मानवअधिकार सङ्गठनले नेपालमा शान्ति, सुशासन, मानव अधिकार संरक्षण र कानुनी शासन स्थापनाको लागि वर्तमान सरकारसँग माग गरेको छ । अध्यक्ष इन्द्रप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै जेनजी...