मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘राज्य सत्ताको कब्जाबाहेक केही नसोच्ने प्रवृत्तिकाे उपज जेनजी आन्दाेलन’

काठमाडौँ । पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्माले पार्टी र राज्य सत्ताको कब्जाबाहेक केही नसोच्ने प्रवृत्तिका कारण भदौ २३ र २४ गतेको घटना विष्फोटका रूपमा देखिएको बताएका छन् । शुक्रबार...