आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रसहित नौ खेलाडीको प्रथम श्रेणीमा डेब्यु

काठमाडौँ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिला बलिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ...