मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

प्रहरीलाई बिचौलियामुक्त बनाउन प्रतिबद्धता, नागरिकले उठाए गुनासा

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडालाई बिचौलियामुक्त बनाउने प्रतिबद्धता व्यक्त भएको छ । कटहरिया बजारका युवाहरूले इलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गण सरसफाइ, रंगरोगन र वृक्षरोपण गरी कार्यालयको मुहार फेरेपछि आयोजित...