बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रातु नदीको तटबन्ध भत्कियो, जलेश्वरमा सतर्कता अपनाउन प्रशासनको आग्रह

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकास्थित रतबारामा रातु नदीमा आएको बाढीले तटबन्ध भत्काएको छ । रातु नदीको बाढी जलेश्वर बजार क्षेत्रमा पस्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ...