काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सिन्धुपाल्चोकस्थित वनदेउ–चौतारा सडक सञ्चालनमा आएको छ । सशस्त्र प्रहरी बलको नम्बर–१६ गणको टोलीले सो सडक खुलाएको हो । वनदेउ हुँदै चौतारा जाने...