सिन्धुपाल्चोकको वनदेउ–चौतारा सडक सशस्त्रले खुलायो
आइतबार, १९ असोज २०८२, ११ : ३४
सारांश
- अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकको वनदेउ-चौतारा सडक अवरुद्ध भएको थियो।
- सशस्त्र प्रहरी बलको टोलीले सडक खुलाएपछि यातायात पुनः सञ्चालनमा आएको छ।
- सडक खुलेपछि वनदेउ हुँदै चौतारा जाने सवारी साधन निर्वाध रूपमा चल्न सक्नेछन्।
काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सिन्धुपाल्चोकस्थित वनदेउ–चौतारा सडक सञ्चालनमा आएको छ ।
सशस्त्र प्रहरी बलको नम्बर–१६ गणको टोलीले सो सडक खुलाएको हो । वनदेउ हुँदै चौतारा जाने सवारी साधन सो सडकबाट चल्न सक्ने अवस्था भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण