बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनसुन प्रतिकार्य कमान्ड पोष्ट बैठक : ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद् र त्यसबाट प्रभावित जनजीवनबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठक...