कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
बुधबार, ०६ साउन २०८३, १८ : ११
सुर्खेत। कर्णालीमा नेपाली कांग्रेसले मुख्यमन्त्री यामलाल कँडेलविरूद्ध दर्ता गराएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
आज बसेको संसदीय दलकाे बैठकले उक्त निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिम्मत विष्टले बताए। 'हामी आफ्नो निर्णयमा कायम छौँ,' उनले भने, ' नेकपाले के गर्छ थाह भएन ।'
कर्णालीमा कांग्रेसले बिहीबार नेकपासँग मिलेर कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण