शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विषाक्त कफ सिरप ‘कोल्ड्रिफ’ बनाउने कम्पनीका मालिक पक्राउ

नयाँ दिल्ली । तमिलनाडुस्थित औषधि कम्पनी स्रसेन फार्माले उत्पादन गरेको विषाक्त खोकीको झोल औषधि ‘कोल्ड्रिफ’को सेवनका कारण भारतको मध्य प्रदेश राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भइसकेको छ ।  यो भयानक घटनापछि...