बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जीवित बन्धकहरूको नयाँ सूची सार्वजनिक, विपिनको नाम पनि समावेश

काठमाडौँ ।  हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ...