शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काठमाडौँ । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित...