आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

आईयूसीएनको क्षेत्रीय परिषद्मा नेपाली उम्मेदवार रोशनी निर्वाचित

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको पूर्व तथा दक्षिण एसिया क्षेत्रीय परिषद्का लागि भएको निर्वाचनमा नेपाली उम्मेदवार रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन्। उनी २०२६–२०२९ कार्यकालका लागि क्षेत्रीय परिषद्को सदस्य...