बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्र नीतिमा हीनताबोध त्याग्न आवश्यक छ : विज्ञ अधिकारी

काठमाडौँ । परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कूटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताएकी छन् । नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा...