विराटनगर । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा कोशी प्रदेशमा करिब ७७ करोड रुपैयाँ बराबरको सरकारी सम्पत्ति क्षति भएको छ । जसमध्ये क्षतिग्रस्त सरकारी भवनहरूको मर्मत...