बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाद्वारा भारत सहजै पराजित, चलेनन् विराट, रोहित र गिल

काठमाडौँ । तीन वटा शृंखलाको पहिलो एकदिवसीय सिरिजमा भारतविरुद्ध अस्ट्रेलियाले ७ विकेटको जित निकालेको छ ।  पर्थको ओप्टस स्टेडियममा वर्षाले प्रभावित बनेको खेल डीएलएस मेथडमा खेलाइएको थियो । जहाँ खेल...