शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियोमा कान थाप्ने लाखौँ हुन्थे जब उनी भन्थे– अब ध्रुव थापाबाट समाचार सुन्नुहोस्

‘यो रेडियो नेपाल हो, अब ध्रुव थापाबाट समाचार सुन्नुहोस् ।’ कुनैबेला रेडियो नेपालमा बिहान–बेलुका यो वाक्यमा गुञ्जिने ‘बोल्ड’ आवाज रेडियो नेपालको ‘ब्रान्ड’ नै बनेको थियो । सीमित सञ्चारमाध्यम...