काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर नगरपालिका–१०, कमलविनायक क्षेत्रमा सञ्चालित चार वटा मिठाई पसलमा अनुगमन गर्दा खाद्य गुणस्तरहीनता, अखाद्य मिसावट र सरसफाइमा लापरबाही भेटिएको जनाएको छ । तिहारलाई...