कोलम्बो । श्रीलङ्काको जाफ्नाका बासिन्दा इनोसुरन लामो समयपछि आफ्नो घर फर्किएका छन्। गृहयुद्धका कारण फ्रान्समा बसोबास गर्दै आएका उनले युद्ध समाप्त भएपछि साइकलबाटै स्वदेश फर्कने साहसी निर्णय गरे। इनोसुरनले जुलाई ९,...