बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

त्रिवेणी । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ  बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा...