जनकपुरधाम । राष्ट्रका लागि युवा अभियानले आउँदो फागुन महिनामा हुने निर्वाचनमार्फत युवाहरूलाई राजनीतिमा हस्तक्षेप गर्न आह्वान गरेको छ। शुक्रबार जनकपुरधाममा आयोजित ‘बदलिँदो परिस्थितिमा देश, मधेस र युवाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै...