बुटवल । गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी...