शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत समन्वय बैठकमा भयो यस्ता सहमति, सीमामा निगरानी बढाउने

नेपाल र भारतका अधिकारी सम्मिलित समन्वय बैठक शुक्रबार सकिएको छ । सो बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी...