बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

भोजपुर । परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा...