जनकपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य चढाएसँगै छठ पर्व समापन हुन्छ । खासगरी तराई र सहर क्षेत्रमा यो पर्व...