परम्परा
उदाउँदो सूर्यको पर्खाइमा छठका व्रतालु (तस्बिरहरू)
मङ्गलबार, ११ कात्तिक २०८२, ०६ : २१
सारांश
- आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी छ, जसले पर्व समापन गर्छ।
- तराई र सहर क्षेत्रमा यो पर्व विशेष रूपमा मनाइन्छ, काठमाडौंमा पनि यस वर्ष धूमधामका साथ मनाइयो।
- बर्तालुहरू अहिले उदाउँदो सूर्यको प्रतीक्षामा छन् र जनकपुरधाममा उत्सवको माहोल छ।
जनकपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य चढाएसँगै छठ पर्व समापन हुन्छ ।
खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाइएको छ । काठमाडौँमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धूमधामका साथ मनाइएको छ ।

यतिबेला बर्तालुहरू उदाउँदो सूर्यको पर्खाइमा रहेका छन् । जनकपुरधाम स्थित गङ्गासागरका केही तस्बिरहरू :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण