शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस अन्तर महानगर समिति बैठकः भ्रष्टाचारको छानबिन र विशेष महाधिवेशन माग

ललितपुर । नेपाली कांग्रेस अन्तर महानगर कार्यसमितिको चौथो बैठकले बदलिँदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीको जनचाहनाअनुरुप देशमा व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन गर्नुपर्ने निर्णय गरेको छ ।  ललितपुर महानगर कार्यसमितिका सभापति...