नयाँ दिल्ली । एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउँदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौँ उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको...