शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्लस टु’का लागि शिक्षक राख्न देउसी–भैलोबाट सहयोग जुटाइयो

धनगढी । यो वर्षको तिहार अछामको मेल्लेख गाउँपालिका–४, कुस्कोटमा रहेको बासुकी माध्यमिक विद्यालयका लागि अवसर बन्यो । तिहारमा खेलिने देउसी–भैलोलाई उपयोग गर्दै विद्यालयका लागि ११ लाख रुपैयाँभन्दा बढी जुटाएर अक्षय...