शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भासिएको ८ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेन जब्दिघाट पुल (तस्बिरहरु)

काठमाडौँ । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौँ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बिच भागको स्पान बगाउँदा...