बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रदीप र शिभालीले जिते मिस्टिक माउन्टेन ग्रान्ड ओपनको उपाधि

काठमाडौँ । नेपालका नम्बर एक टेनिस खेलाडी प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको एकल (सिंगल्स) उपाधि जितेका छन्। शनिबार सम्पन्न प्रतियोगितामा प्रदीप पुरुषतर्फ र शिभाली...