बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘अब नेपाल राम्रो हुन्छ, राम्रो हुनैपर्छ’

गत २०८२ भदौ २४ गते भएको आगजनीको घटनापछि ध्वस्त बनेको भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखा पुनः सञ्चालनमा आएको छ।  यसै सन्दर्भमा खरानीबाट उठेर फेरि अत्याधुनिक स्वरूपमा सेवा सुरु गरेको सन्दर्भमा भाटभटेनी सुपरमार्केटका...