फोटोफिचर
यसरी भत्काइँदैछ भदौ २४ गते आगजनी भएको नक्सालस्थित भाटभटेनी भवन (तस्बिरहरू)
आइतबार, २३ कात्तिक २०८२, १६ : ४६
सारांश
- नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने काम भइरहेको छ।
- भदौ २४ गते तोडफोड र आगजनी भएको थियो, जसका कारण स्टोर भत्काउन लागिएको हो।
- आइतबार भवन भत्काउने क्रममा केही मजदुर घाइते भएका छन्।
काठमाडौँ । नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने काम भइरहेको छ । गत भदौ २४ गते तोडफोड र आगजनी भएको डिपार्टमेन्टल स्टोर भत्काउने काम भइरहेको हो ।
आइतबार भने भवन भत्काउने क्रममा त्यहाँ काम गरिरहेका केही मजदुर घाइते समेत भएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_CrdlXOlvAj.jpg)
_pGzyipiie7.jpg)
_hkRcAJmjFA.jpg)
_hBISH2BM8q.jpg)
_BnixZ2jeP3.jpg)
_hLaavFczt6.jpg)
_f0X4WL2wDA.jpg)
_Cj4bcNjNgF.jpg)
_DiXWSe8UuL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण