शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डिसेम्बरदेखि बन्द हुँदै कोरला नाका, चीनको निर्णयले अन्योलमा व्यवसायी

काठमाडौँ । रसुवागढी र तातोपानी नाकाको विकल्प कोरला नाका डिसेम्बरदेखि बन्द हुने भएको छ । बाढीका कारण दुई मुख्य नाका बन्द भएपछि वैकल्पिक नाकाका रूपमा भदौ ३१ गतेखेखि यो सञ्चालनमा आएको...