बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ ।  पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी...