सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

त्रिविमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ । कीर्तिपुर निर्माण व्यवसायी सङ्घले त्रिभुवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । सङ्घले सोमवार विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर...