विराटनगर । उर्लाबारी, मोरङकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’ को उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको विराटनगरमा भएको प्रतियोगितामा १६ फाइनलिस्टलाई पछि पार्दै रजनीले...