धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउन आह्वान गरेका छन्। २००७ सालको क्रान्तिले जहानियाँ शासन...