बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले...