शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

७५ वर्षीय ज्येष्ठ नागरिकद्वारा ६४ वर्षीय धामीको गोली हानेर हत्या

काठमाडौँ । गाउँमा ‘गुन्डा’ भनेर चिनिने ७५ वर्षीय इमानसिंह थोकरले मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–१ स्थित कोलगैरी ठकुरी डाँडामा धामीको हत्या गरेका छन् । आफ्नो कुलको धामी रहेका ६४ वर्षीय ठुले गोलेलाई...