बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भूउपयोग नियमावली तेस्रो संशोधनः  कित्ताकाटको न्यूनतम क्षेत्रफल १३० वर्ग मिटर तोकियो

काठमाडौं । सरकारले भूउपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार,...