बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आप्रवासी सवार दुई डुङ्गा पल्टिँदा लिबिया तटमा ४ जनाको मृत्यु

त्रिपोली । लिबियाको तटमा आप्रवासीहरू सवार दुई वटा डुङ्गा पल्टिँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो दुर्घटना तटीय सहर अल–खुम्समा बिहीबार राति भएको लिबियन रेड क्रेसेन्टले भनेको छ...