शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपमा सबैभन्दा सानो राष्ट्र कुराकाओ, आइसल्याण्डको रेकर्ड तोडियो

काठमाडौँ । क्यारेबियन टापु राष्ट्र कुराकाओले विश्वकपको लागि छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र बनेर इतिहास रचेको छ। स्टिभ म्याकक्लारेनको जमैकासँगको बराबरीले उनीहरूलाई सन् २०२६ को विश्वकपमा स्थान दिलाएको हो। यसअघि...