काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बिच पार्टी एकता सहमति पत्रलाई आज अन्तिम रुप दिने भएका छन् । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पार्टीका वार्ता टोलीले एकता...